Wednesday 18 July 2018
Contact US    |    Archive
ratopati
4 months ago

प्रजिअ सरुवाले हुुम्लामा समस्या

हुुम्ला - यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आएका थिए । विसं २०७४ माघ १५ गतेसम्म रहनुभएका उहाँको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते यहाँ आएपछि उहाँको सरुवा शुक्रबार पर्सामा भएको छ ।andnb

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रजिअ

 | 

सरुवाले

 | 

हुुम्लामा

 | 

समस्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal