Sunday 15 July 2018
Contact US    |    Archive
imagechannel
4 months ago

ठूलो परिमाणमा लागुऔषधसहित नागढुंगाबाट युवक पक्राउ

प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौं आउँदै गरेको ना७ख ६३४२ नम्बरको यात्रीबाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो । / प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको जानकारी दिए । / पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

ठूलो

 | 

परिमाणमा

 | 

लागुऔषधसहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal