Monday 23 April 2018
Contact US    |    Archive
ratopati
1 months ago

मुख्य न्यायाधिवक्ता घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

पोखरा प्रदेश नं ४ का मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । घिमिरेलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले प्रदेश प्रमुख बाबुराम कुँवरको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेश सचिवलगायत उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मुख्य

 | 

न्यायाधिवक्ता

 | 

घिमिरेद्वारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal