Thursday 15 November 2018
Home      All news      Contact us      English
setopati - 7 days ago

क्यालिफोर्नियाको रात्रिक्लबमा गोली प्रहार, १२ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लबमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ। घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। स्थानीय समयअनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित बोर्डरल्याण्ड बार एण्ड ग्रील नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो। राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ। अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ। पछिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ। आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अ

Related news

Latest News
Hashtags:   

क्यालिफोर्नियाको

 | 

रात्रिक्लबमा

 | 

प्रहार

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources