Thursday 15 November 2018
Home      All news      Contact us      English
news24nepal - 6 days ago

मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका ६ जुवाडे समातिए

स्याङ्जा, २३ कात्तिक । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् । [ ]

Related news

Latest News
Hashtags:   

पदार्थ

 | 

खेल्दै

 | 

गरेका

 | 

जुवाडे

 | 

समातिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources