Sunday 16 December 2018
Home      All news      Contact us      English
setopati - 28 days ago

सिप्रदी र शिखर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ । सम्झौतामा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे। योजना अन्तर्गत टाटाका जुनसुकै गाडी दुर्घटना भए सिप्रदीका कुनै पनि आधिकारिक सर्भिस सेन्टरबाट मर्मत र बिमा दावी गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना नेपालमै पहिलो भएको र ग्राहकलाई छिटो, झन्झटरहित, सुलभ सेवा दिने कम्पनीको दावी छ। आउने दिनमा अन्य बिमा कम्पनीसंग पनि सहकार्य गरी सेवा दिने सिप्रदीले जनाएको छ।

Related news

Latest News
Hashtags:   

सिप्रदी

 | 

इन्स्योरेन्सबीच

 | 

क्यासलेस

 | 

इन्स्योरेन्स

 | 

सम्झौता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources