Thursday 13 December 2018
Home      All news      Contact us      English
ratopati - 25 days ago

भक्तबहादुरले आफ्नै श्रीमती र छोराको हत्या, घाइते अवस्थामा पक्राउ

रुकुम । आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका १ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा प्रकाश बुढालाई आइतबार बिहान भरुवा बन्दुक र खुकुरी प्रहार गर्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।घटनाको जानकारी हुनासाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरीले भक्तबहादुरलाई घाइते अवस्थामा फेला पारी भरुवा बन्दुकसहित

Related news

Latest News
Hashtags:   

भक्तबहादुरले

 | 

आफ्नै

 | 

श्रीमती

 | 

छोराको

 | 

हत्या

 | 

घाइते

 | 

अवस्थामा

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources