Tuesday 11 December 2018
Home      All news      Contact us      English
ratopati - 21 days ago

दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर

बलिउडमा यतिबेला दीपिका पादुकोण र रणबीर सिंहको विवाहको चर्चा अत्यधिक छ । यो जोडीले नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा अति गोप्य तरिकाले विवाह गरे । विवाहमा सुरक्षाको विशेष तरिका अपनाइएको थियो र विवाहमा सरिक हुने पाहुनालाई समेत फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो ।यो जोडीले विवाहको तस्बिर सोसल मिडियामा आफैं अपलोड गर्ने बताएका थिए । दीपिकाले आफ्नो ट्वीटर अकाउन्टमा मंगलबार विवाहका भित्री तस्बिर अपलोड गरेकी छिन् ।हेरौं तस्बिरः

Related news

Latest News
Hashtags:   

दीपिका–रणवीरको

 | 

विवाहका

 | 

भित्री

 | 

तस्बिर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources