Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 28 days ago

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं बुधबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुन यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको पनि दुई दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related news

Latest News
Hashtags:   

सुनचाँदीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources