Sunday 9 December 2018
Home      All news      Contact us      English
setopati - 2 days ago

आइएमई मोटर्सको पोखरामा नयाँ शाखा

पोखरा, मंसिर २१अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४ पोखरामा स्थापना भएको छ। शाखाबाट लेलैण्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध हुने कम्पनीले जनाएको छ।शाखाको उद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले गरे। लेलैण्ड भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको प्रबन्ध निर्देशक ढकालले जानकारी बताए।उनका अनुसार बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि कम्पनी ग्राहकको साथ रहने छ।

Related news

Latest News
Hashtags:   

आइएमई

 | 

मोटर्सको

 | 

पोखरामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources