Wednesday 12 December 2018
Home      All news      Contact us      English
medianp - 5 days ago

पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध भ्रष्ट्राचार मुद्धा दायर

काठमाडौँ राष्ट्रीय प्रजातन्त्र पार्टी नेपालका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे विरूद्ध भ्रष्ट्राचार मुद्धा दायर  भएकाे छ । कालिका कन्सट्रक्सनका समेत प्रमुख रहेका पाण्डेलाई बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर निर्माणमा अनियमितता भएकाे अख्तियारकाे ठहर छ । अख्तियार द्वारा दायर मुद्धामा पूर्वमन्त्री पाण्डेका अलावा अन्य २१ जना रहेका छन् ।

Related news

Latest News
Hashtags:   

पूर्वमन्त्री

 | 

कालिका

 | 

कन्स्ट्रक्सनका

 | 

प्रमुख

 | 

विक्रम

 | 

पाण्डे

 | 

विरूद्ध

 | 

भ्रष्ट्राचार

 | 

मुद्धा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources