Sunday 9 December 2018
Home      All news      Contact us      English
neplays - 2 days ago

पुष्पवाटिकाको जित

पुष्पवाटिकाले १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । फेकाको आयोजनामा पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भइरहेको प्रतियोगितामा पुष्पवाटिकाले एप्पल इन्टरनेसनललाई १–० गोलले पराजित ग¥यो । अनुप बस्नेतले निर्णायक गोल गरे । अन्य खेलमा हाइली क्रिएटिभ र अक्षरिकाले नतिजा आफ्नो पक्षमा पारे । हाइलीले गेट्वे एकेडेमीलाई १–० गोलले हरायो । [ ]

Related news

Latest News
Hashtags:   

पुष्पवाटिकाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources