Wednesday 12 December 2018
Home      All news      Contact us      English
setopati - 5 days ago

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूमा रग्बी विश्वकप ट्रफी (तस्बिरहरू)

आगामी वर्ष जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूमा शुक्रबार प्रदर्शनी गरिएको छ। पहिलो पटक नेपाल आएको रग्बी विश्वकपको ट्रफि पाटन दरबार क्षेत्र, पशुपति मन्दिर परिसर, बौद्ध परिसरमा प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा नेपाली राष्ट्रिय रग्बी टोलीका महिला र पुरुष खेलाडीले ट्रफीसँग फोटो खिचाएका थिए। साथै अन्य सर्वसाधारणलाइ पनि ट्रफिसँग फोटो खिच्ने मौका दिइएको थियो। यसअघि बिहिबार यो ट्रफिलाई सगरमाथा आधार सिभिरमा लगेर प्रदर्शनी गरिएको थियो। हेर्नुहोस् तस्बिरमा

Related news

Latest News
Hashtags:   

विश्व

 | 

सम्पदा

 | 

सूचीमा

 | 

सूचीकृत

 | 

सम्पदाहरूमा

 | 

रग्बी

 | 

विश्वकप

 | 

ट्रफी

 | 

तस्बिरहरू

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources