Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 5 days ago

कैलालीमा छोराले गरे बुबा र ठूलो बुबाको हत्या, आमा गम्भिर घाइते

कैलाली । लम्कीचुहा नगरपालिका ४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिए । उनले आमा दिलबहारीदेवी चौधरीमाथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उनको टाउकोमा चोट पुगेको छ ।गम्भीर घाइते उनलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिए

Related news

Latest News
Hashtags:   

कैलालीमा

 | 

छोराले

 | 

बुबाको

 | 

हत्या

 | 

गम्भिर

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources