Monday 10 December 2018
Home      All news      Contact us      English
news24nepal - 3 days ago

पाँच वर्षीया बालिका बलात्कारको अभियोगमा एक प्रक्राउ

अर्घाखाँची । पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्घाखाँचीमा एक जना प्रक्राउ परेका छन । प्रहरीले बलात्कारको अभियोगमा शितगंगा नगरपालिका–१३ हिटनटोलाका राजु भनिने देवबहादुर सुनाखरीलाई नियन्त्रणमा लिएको हो । शिशु कक्षामा अध्ययरत बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा बुधबार बलात्कृत भएको सूचनापछि खटिएको प्रहरी टोलीले सुनाखरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । [ ]

Related news

Latest News
Hashtags:   

वर्षीया

 | 

बालिका

 | 

बलात्कारको

 | 

अभियोगमा

 | 

प्रक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources