Monday 10 December 2018
Home      All news      Contact us      English
ratopati - 3 days ago

‘ए’ डिजिजन लिग फुटबल: सातौं चरणका खेल शनिबारदेखि

काठमाडौँ । जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल शनिबारदेखि हुँदैछन् । शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । हिमालयन शेर्पा छ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोरेर्दै १० अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि सोही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ ।

Related news

Latest News
Hashtags:   

डिजिजन

 | 

फुटबल

 | 

सातौं

 | 

चरणका

 | 

शनिबारदेखि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources