Wednesday 12 December 2018
Home      All news      Contact us      English
setopati - 5 days ago

टाटा नेक्सनले सुरक्षा रेटिङमा पायो ५ स्टार

भारतीय अटोमोबाइल्स कम्पनी टाटा मोटर्सको एसयूभी टाटा नेक्सनले सुरक्षा रेटिङ फाइभ स्टार रेटिङ पाएको छ। नेपालमा पनि राम्रै उपस्थिति जनाइरहेको यो गाडीलाई ग्लोबल एनसीएपीले यस्तो रेटिङ गरेको हो। भारतीय कारमा यस्तो रेटिङ पाउने पहिलो कार भएको भारतीय संचालमाध्यमहरुले उल्लेख गरेका छन्। गाडीमा सवार गर्ने बच्चाहरका मामिलामा भने यो कारले फोर स्टारमात्र पाएको छ। ग्लोबल एनसीएपीले कार जुधाएर सुक्षा परीक्षण गर्छ।

Related news

Latest News
Hashtags:   

नेक्सनले

 | 

सुरक्षा

 | 

रेटिङमा

 | 

स्टार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources