Monday 21 January 2019
Home      All news      Contact us      English
ratopati - 9 days ago

सरकारी कार्यदलको प्रस्तावः निजी कलेजलाई सम्बन्धन रोक

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग्निर्देशन प्रतिवेदन २०७५ मा मनसाय पत्र लिएर प्रक्रियामा रहेका कुनै पनि निजी कलेजलाई तत्काल सम्बन्धन नदिन सुझाव दिइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।संघ

Related news

Latest News
Hashtags:   

सरकारी

 | 

कार्यदलको

 | 

प्रस्तावः

 | 

कलेजलाई

 | 

सम्बन्धन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources