Monday 21 January 2019
Home      All news      Contact us      English
setopati - 9 days ago

डायलाईसिसका लागि मासिक १६ हजार गाडी भाडा खर्च

दाङ घोराही १० तेघराकी पार्वती वली र उनका श्रीमान मोहन कुमार वली हरेक साता दुईपटक बुटवल आउजाउ गर्छन्। सातामा ३ दिनमात्र घरमा बस्ने वली दम्पत्ती बुटवल आउने कुनै रोजगारी वा आर्थिक उपार्जनको लागि भने होईन। ४२ वर्षिय मोहन कुमारले रोजगारीको लागि तीन वर्ष मलेसियामा बिताए। निर्माण मजदुरको रुपमा कार्यरत मोहन स्वदेश फर्किएर केहि महिना काठमाडौंमा घर निर्माण मजदुरकै रुपमा काम गरे। २०७५ सालको शुरुमै एक्कासी थलिएका मोहनले काठमाण्डौमै अस्पतालमा परिक्षण गर्दा दुवै मृगौला फेल भएको थाहा पाए। दाङमा दुई तीन कट्ठा जग्गा भएका मोहनले दैनिक ज्यालामजदुरी गरी दुई छोरा र श्रीमती सहित चार जना परिवारको पालनपोषण गर्दै आए

Related news

Latest News
Hashtags:   

डायलाईसिसका

 | 

मासिक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources