Monday 21 January 2019
Home      All news      Contact us      English
ratopati - 9 days ago

कविता : धर्म भेटियो, कर्म भेटिएन

राजन पौडेलधर्म भेटियो, कर्म भेटिएनधर्मैधर्मको देशमा, धेरै धर्महरू भेटिएकर्म भेटिएनयहाँ ईश्वरको डर राख्ने कर्मचारी भेटिएन न त नेता भेटियो न त सतगुरु । धर्मैधर्मको देशमा अधर्म मात्र भेटियोकर्मी पराकर्मी, सतकर्मी भेटिएनघुसवीर र भ्रष्टवीरहरू सबैतिरसत्यवीर, न्यायवीर, कर्मवीर, सुरवीर र महावीरहरू भेटिएन ।तिमी भ्रष्ट नेता हौ, तिमी भ्रष्ट कर्मचारी हौ भन्ने साहस गर्ने जनता भेटिएन,धर्मअनुसारको कर्म गर्ने सच्चा भक्त भेटिएनधर्मैधर्मको देशमा, सतकर्म भेटिएन भ्रष्टहरूलाई जेल कोच्न

Related news

Latest News
Hashtags:   

कविता

 | 

भेटियो

 | 

भेटिएन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources