Monday 21 January 2019
Home      All news      Contact us      English
setopati - 9 days ago

लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झण्डा

गोरखाको लिगलिगकोटमा राष्ट्रिय झण्डा राखिएको छ। पृथ्वीनारायण शाहको जन्मजयन्तीको अबसरमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कडेँलले शुक्रबार राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका हुन्। पालुङटार नगरपालिका २ लिगलिगमा ६० फिट अग्लो झण्डा राखिएको हो। द्रव्यशाह दौडेर लिगलिगकोटको राजा भएका थिए। द्रव्य शाहकै पालाको कोट रहेकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि पुग्ने गर्छन्।

Related news

Latest News
Hashtags:   

लिगलिगकोटमा

 | 

अग्लो

 | 

राष्ट्रिय

 | 

झण्डा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources