Monday 21 January 2019
Home      All news      Contact us      English
setopati - 9 days ago

महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको विजयी सुरूआत

थाइल्याण्डमा जारी टी ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो। थाइल्याण्ड क्रिकेट एशोसिएशनको मैदानमा भएको खेलमा नेपालले ८.४ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो। नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन्।

Related news

Latest News
Hashtags:   

महिला

 | 

ट्वान्टी

 | 

क्रिकेटमा

 | 

नेपालको

 | 

विजयी

 | 

सुरूआत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources