Monday 21 January 2019
Home      All news      Contact us      English
ratopati - 9 days ago

‘उज्जू डार्लिङ’ को जीवन : म पुरुष भएको शंका गर्ने धेरै छन्

टेलिभिजन कार्यक्रम उज्जू डार्लिङ प्रसारणमा आएपछि उज्वल भण्डारीको परिचय नै फरियो । उनलाई अहिले रियल नामबाट भन्दापनि अधिकांशले उज्जू डार्लिङ को नामबाट चिन्छन् । कार्यक्रमपछि केहीले उनलाई महिला नै भन्ठाने भने धेरैले पुरुष हुन् भन्नेमै शंका गरे । कतिले तेस्रो लिङ्गी भएको समेत अड्कल लगाए । रंगमञ्च, चलचित्र हुँदै टेलिभिजन कार्यक्रम प्रस्तोताको परिचय बनाएका भण्डारी अहिले नयाँ दुई कार्यक्रम केरकार र अवतारी कान्छा ल्याउने तरखरमा छन् । nbsp

Related news

Latest News
Hashtags:   

उज्जू

 | 

डार्लिङ

 | 

पुरुष

 | 

गर्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources