Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 19 days ago

सातै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरेकी छन् । मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम पदमुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रीपरिषदको आजै बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । The post सातै प्रदेशका प्रमुख बर्खास्त appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

प्रदेशका

 | 

प्रमुख

 | 

बर्खास्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources