Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

भारतविरुद्ध उत्रन देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा खरो रुपले उत्रन आफनो नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेको भन्दै पार्टी सभापति देउवाले कडा रुपमा उत्रन निर्देशन दिएका हुन् । उनले शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना रहको भन्दै सडकमा खरो रुपमा उत्रन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह बारम्बार गर्दै आएको जानकारी दिएका छन् । The post भारतविरुद्ध उत्रन देउवाको निर्देशन appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

भारतविरुद्ध

 | 

उत्रन

 | 

देउवाको

 | 

निर्देशन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources