Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

खुला ठाउँ संरक्षका लागि तीन महिना कार्यक्रम गर्ने

अकुपाई टुँडिखेल अभियान खुलामञ्चमा सुरु भएको छ । अतिक्रमण भएको टुँडिखेलको संरक्षणको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले यो अभियान सुरु भएको हो । अभियानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, कवि विप्लव प्रतीक, पूर्वमन्त्री, सेलिब्रेटी, शिक्षाविद् तथा सर्वसाधारणको उल्लेख्य सहभागिता छ । ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’जस्ता नारा नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरु प्रदर्शनमा निस्केका छन् । उनीहरुले यो कार्यक्रमालाई तीन महिनासम्म निरन्तर गर्ने बताएका छन् । The post खुला ठाउँ संरक्षका लागि तीन महिना कार्यक्रम गर्ने appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

संरक्षका

 | 

महिना

 | 

कार्यक्रम

 | 

गर्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources