Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

रामको अयोध्या राममन्दीरलाईः सुप्रिमकोर्ट

वावरी मश्जिद बनेको विवादित जमिनमा राम मन्दीर बनाउने र मश्जिीद बनाउनकालागि त्यत्तिकै राम्रो जमिन उपलब्ध गराउने फैसला सुप्रिम कोर्टले सुनाएको छ । उक्त विवादित जमिनमा उत्तर प्रदेश सरकारले राम मन्दिर बनाउन पाउने र त्यसको लागि एक ट्रष्ट बनाउने आदेश कोर्टले दिएको छ । मुस्लिम पक्षलाई मश्जिद बनाउनका लागि ५ एकड जमिन दिने फैसला पनि कोर्टले सुनाएको छ । यो निर्णयको हिन्दु पक्षले स्वागत गरेको छ भने मुस्लिम पक्षले शान्ति बनाएर बस्ने र अव के गर्ने रणनीति बनाउने भनेको छ । सन् १९९३ मा मश्जिद भत्काउनु गल्ती भएको पनि बताइएको छ । राम जन्म भुमि कुनै व्यक्ति होइन जमिन हो, रामलाई अव अन्त कतै जन्मेको भनी इतिहास मेट्न सकिदैन । त्यो बदल्न मिल्दैनः अदालत The post रामको अयोध्या राममन्दीरलाईः सुप्रिमकोर्ट appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

रामको

 | 

अयोध्या

 | 

राममन्दीरलाईः

 | 

सुप्रिमकोर्ट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources