Friday 22 November 2019
Home      All news      Contact us      English
aarthiknews - 13 days ago

परीक्षा शुरु हुने समय र कोठा खोल्ने समय एकै पटक

परीक्षा शुरु हुने समय ११ः३० बजे भएता पनि ११ः२७ मा कक्षाकोठा खोलिएको कक्षा कोठा खोल्दा खोल्दै प्रश्नपत्र दिने घण्टी लागेको र उपत्तरपुस्तिका र प्रश्न पत्र सँगसँगै दिएकोले समय अभाव भएको परीक्षार्थी रमेश खनालले बताए । परीक्षा नियमानुसार नभएको र केन्द्राध्यक्षको लापरवाहीले परीक्षार्थीले उत्तर लेख्ने समय नभएको  अर्का परीक्षार्थी माधब पन्थीले बताए ।


Latest News
Hashtags:   

परीक्षा

 | 

खोल्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources