Friday 22 November 2019
Home      All news      Contact us      English
setopati - 13 days ago

प्रधानमन्त्रीले कर्मचारी र सल्लाहकारको राजीनामा मागेको हो? प्रेस सल्लाहकार भन्छन्- दुई-चार दिनमा थाहा भइहाल्छ

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सचिवालयका सल्लाहकार र कर्मचारीसँग असंतुष्ट देखिएका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले सचिवालय कर्मचारी र सल्लाहकारलाई राजीनामा दिनसमेत सुझाव दिएका थिए। प्रधानमन्त्री किन रूष्ट? सेतोपाटीको यो प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सचिवालयका कुरा सामान्य हुने प्रतिक्रिया दिए। बैठक, छलफल त भइरहन्छन्, अर्यालले सेतोपाटीसँग भने, कर्मचारी, सल्लाहकार परिवर्तन हुने/नहुने त दुई-चार दिन हेरौं न थाहा भइहाल्छ। प्रधानमन्त्री ओलीको सचिवालयमा काम गर्ने कर्मचारीदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेता तथा कार्यकर्ता संतुष्ट नभए


Latest News
Hashtags:   

प्रधानमन्त्रीले

 | 

कर्मचारी

 | 

सल्लाहकारको

 | 

राजीनामा

 | 

मागेको

 | 

प्रेस

 | 

सल्लाहकार

 | 

भन्छन्

 | 

दिनमा

 | 

भइहाल्छ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources