Friday 22 November 2019
Home      All news      Contact us      English
aarthiknews - 13 days ago

वीरगन्ज कलाकार सम्मानित

कार्यक्रममा नेपाली चलचित्रहरुमा ख्याती प्राप्त बारा पर्साका कलाकारहरुलाई सम्मानित गरिएको थियो ।नेपाली चलचित्र संघका उपाध्यक्ष भूवन चन्दथापाको अध्यक्षतामा सम्पन्नको  कार्यक्रममा वीरगन्जका माधव वाग्ले,विज्या गीरी,सन्जु अमात्य,बिरेन्द्र शर्मा,प्रवीण थापा ,सन्दिप क्षेत्री,रवि बस्नेत ,सिमराका सानी उप्रेति र स्वर्णपुरका दिपेन्द्र लामा लगायतका कलाकारहरुलाई विशेष सम्मान पत्र प्रदान गरिउको थियो ।


Latest News
Hashtags:   

वीरगन्ज

 | 

कलाकार

 | 

सम्मानित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources