Friday 22 November 2019
Home      All news      Contact us      English
setopati - 13 days ago

सीमा विवादबारे बालुवाटारमा सर्वपक्षिय छलफल सुरू

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीमा विवादबारे सर्वपक्षिय छलफल सुरू भएको छ। शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी छन्। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका भूमी लिपुलेक, कालापानीलगायत समावेश गरेपछि विवाद भएको छ। सबै पक्षसँग छलफल गरी सीमा विवाद अन्त्यका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको योजना छ।


Latest News
Hashtags:   

विवादबारे

 | 

बालुवाटारमा

 | 

सर्वपक्षिय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources