Friday 22 November 2019
Home      All news      Contact us      English
ratopati - 13 days ago

क्यान्भासमा उत्तरगयाः मनमोहक फलाखु र त्रिशूली नदी

रसुवा । कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान । भित्र्याइसकेको खेतका टम्म मिलेका सुख्खा गरा । माथिल्लो भेगमा मानवीय बस्ती । एक छेउमा नागबेली बनेर बग्दै गरेको त्रिशूली । हेर्दै सुन्दर लाग्ने यो दृष्यमा काठमाडौँबाट कलायात्रमा आएका कलाकार दिपेन्द्रमान बनेपाली लोभिए । क्यामरामा कैद भएका बेत्रावती (उत्तरगया) का सयौँ दृष्यमध्ये तुप्चे फाँटले उनको मन तान्यो । बेत्रावतीको भीमसेनथानबाट क्यामरामा कै


Latest News
Hashtags:   

क्यान्भासमा

 | 

उत्तरगयाः

 | 

मनमोहक

 | 

फलाखु

 | 

त्रिशूली

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources