Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

प्रधानमन्त्रीले आफ्नै सचिवालय सदस्यको राजीनामा मागे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सचिवालयका सबै सदस्यको राजीनामा मागेका छन् । मन्त्रिपरिषद्को पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यको राजीनामा मागेका हुन् । प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याललगायत ६ जनाको राजीनामा मागेका हुन् । तर, प्रधानमन्त्री ओलीकै एक सल्लाहकारले प्रधानमन्त्रीले राजीनामा मागेको बारे थाहा नभएको बताएका छन् । The post प्रधानमन्त्रीले आफ्नै सचिवालय सदस्यको राजीनामा मागे appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

प्रधानमन्त्रीले

 | 

आफ्नै

 | 

सचिवालय

 | 

सदस्यको

 | 

राजीनामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources