Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

सीमा विवादबारे ठोस निर्णयका लागि बालुवाटारमा विज्ञसहित सर्वदलीय बैठक जारी

काठमाडौं । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक अहिले बस्दै छ । सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्व–परराष्ट्रमन्त्री, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन् । भारतले एक ठाउँमा आउन विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको कडा रुपमा विरोध विरोध गरिरहेका छन् । The post सीमा विवादबारे ठोस निर्णयका लागि बालुवाटारमा विज्ञसहित सर्वदलीय बैठक जारी appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

विवादबारे

 | 

निर्णयका

 | 

बालुवाटारमा

 | 

विज्ञसहित

 | 

सर्वदलीय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources