Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

‘नयाँ नक्सामा भारतले बखेडा गर्यो, छिमेकीसंग निहुँ खोज्यो’

भारतद्वारा जारी नयाँ नक्साबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतले अनावश्यक बखेडा झिकेर निहुँ खोजेको बताएका छन्। उनले लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्‍य र प्रमाण रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्‍यक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई आग्रह गरेका छन्। हेरौं मन्त्री योगेश भट्टराईको फेसबुकमा : The post नयाँ नक्सामा भारतले बखेडा गर्यो, छिमेकीसंग निहुँ खोज्यो appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

नक्सामा

 | 

भारतले

 | 

बखेडा

 | 

गर्यो

 | 

छिमेकीसंग

 | 

निहुँ

 | 

खोज्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources