Friday 22 November 2019
Home      All news      Contact us      English
setopati - 13 days ago

सर्वपक्षीय बैठकबाट बाहिरिएका भट्टराईले भने- कुटनीतिक तवरले सीमा विवाद सुल्झाउनुपर्छ

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सीमा विवाद कुटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएका भट्टराईले बालुवाटारमा पत्रकारहरूसँग भने, लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ। भट्टराई डेढ घण्टा बैठकमा सहभागी रहेर बाहिरिएका हुन्।


Latest News
Hashtags:   

सर्वपक्षीय

 | 

बैठकबाट

 | 

बाहिरिएका

 | 

भट्टराईले

 | 

कुटनीतिक

 | 

तवरले

 | 

विवाद

 | 

सुल्झाउनुपर्छ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources