Friday 22 November 2019
Home      All news      Contact us      English
setopati - 13 days ago

भारतीय राजदूतसँग प्रधानमन्त्रीले स्पष्टिकरण सोध्नुपर्छ: प्रकाशचन्द्र लोहनी

सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको सर्वपक्षिय बैठकमा नेपालका लागि भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न सुझाव आएको छ। बैठकमा सहभागी भई शनिबार साँझ बाहिरिएका पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए। भारतले नेपालको भूमिसहित नक्सा जारी गरेकोले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न बैठकमा सुझाव आएको छ, लोहनीले पत्रकारहरूसँग भने, राजदूतलाई स्पष्टिकरण सोध्न सबै दल र नेताहरू पनि एकमत हुनुहुन्छ। नेपालको भूमि एक इन्च पनि अतिक्रमण हुन दिन नहुने उनले बताए। काल


Latest News
Hashtags:   

भारतीय

 | 

राजदूतसँग

 | 

प्रधानमन्त्रीले

 | 

स्पष्टिकरण

 | 

सोध्नुपर्छ

 | 

प्रकाशचन्द्र

 | 

लोहनी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources