Friday 6 December 2019
Home      All news      Contact us      English
ratopati - 15 days ago

बंगलादेश फाइनलमा

एजेन्सी । आयोजक बंगलादेश एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । ढाकामा बिहिबार भएको सेमिफाइनलमा अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । फाइनलमा बंगलादेशले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार खेलिनेछ । अफगानिस्तानले दिएको दुई सय २९ रनको लक्ष्य बंगलादेशले ३९.५ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा सौम्य सरकारले ६१ रन बनाए ।नाज्मुल सान्टोले ५९, अफिफ हुसेनले ४५ र यासिर अली चौधरीले ३८ रन बनाए । अफगानिस्तान


Latest News
Hashtags:   

बंगलादेश

 | 

फाइनलमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources