Friday 6 December 2019
Home      All news      Contact us      English
ratopati - 14 days ago

लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए


Latest News
Hashtags:   

लाखौं

 | 

मूल्यको

 | 

गोदाममै

 | 

कुहिँदा

 | 

सरकार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources