Friday 6 December 2019
Home      All news      Contact us      English
setopati - 14 days ago

टी-१० मा सन्दीप : एकै ओभरमा २२ रन दिए, अर्को ओभरमा २ विकेट लिए

युएईमा भइरहेको टी १० लिगमा नेपालका सन्दीप लामिछानेलाई कर्नाटकाले लगातार खेलाइरहेको छ। सुरुवाती २ खेलमा राम्रो प्रदर्शन गरेका सन्दीपविरुद्ध पछिल्ला खेलमा विपक्षी खेलाडीले आक्रमक ब्याटिङ गरिरहेका छन्। १ ० ओभरको खेल भएकाले बलरका लागि चुनौती मानिदै आइरहेको छ। सन्दीपले बिहीबार क्वालन्डरविरुद्धको खेलमा पनि मिश्रित बलिङ गरे। पहिले ब्याटिङ गरेको क्वालन्डरविरुद्ध पाँचौ ओभरमा बलिङ गरेका सन्दीपले यो ओभरमा २२ रन खर्चिएका थिए। सन्दीपलाई क्वालन्डरका ओपनर टम बान्टोनले २ चौका र २ छक्का प्रहार गरेका थिए। सातौं ओभरमा आफ्नो दोस्रो स्पेल गरेका सन्दीपले पहिलो चार बलमा ८ रन दिए। पछिल्ला २ बलमा भने


Latest News
Hashtags:   

सन्दीप

 | 

ओभरमा

 | 

अर्को

 | 

ओभरमा

 | 

विकेट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources