Tuesday 10 December 2019
Home      All news      Contact us      English
ratopati - 18 days ago

अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयवासीलाई सेवा पाउनै मुश्किल

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा सचिव छैनन् । २९ वटा वडा सचिवविहीन भएका छन् । सात वडा रहेको धवलागिरि गाउँपालिका र पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा एक एकजना सचिव छन् । सातवटा वडा भएको मालिका गाउँपालिकामा एकज


Latest News
Hashtags:   

अधिकांश

 | 

कार्यालय

 | 

सचिवविहीन

 | 

स्थानीयवासीलाई

 | 

पाउनै

 | 

मुश्किल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources