Friday 6 December 2019
Home      All news      Contact us      English
aarthiknews - 14 days ago

मन्त्रीको पदबहाली लगत्तैः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । मन्त्री गुरुङको क्वीक एक्शनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो ।


Latest News
Hashtags:   

मन्त्रीको

 | 

पदबहाली

 | 

लगत्तैः

 | 

सुत्केरी

 | 

महिलाको

 | 

उद्दार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources