Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

गल्फबाट नेपाललाई दोस्रो स्वर्ण, टिम इभेन्टमा पनि नेपाल पहिलो

दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले गल्फबाट दोस्रो स्वर्ण जितेको छ। शुक्रबार गोकर्ण गल्फ कोर्समा सकिएको प्रतिस्पर्धामा नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको हो। नेपाली टिमबाट शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निराज तामाङले खेलेका थिए। नेपालले १४ अन्डर ८३८ स्कोर गर् यो। यो इभेन्टमा बंगलादेश दोस्रो भयो भने श्रीलंका दोस्रो भयो। महिला टिम इभेन्टमा भने नेपालले कास्य जितेको छ। श्रीलंकाले स्वर्ण र बंगलादेशले रजत हात पारेका थिए। यसअघि पुरुषको व्यक्तिगत स्पर्धामा सुवास तामाङले स्वर्ण जितेका थिए। योसँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको छ।


Latest News
Hashtags:   

गल्फबाट

 | 

नेपाललाई

 | 

दोस्रो

 | 

स्वर्ण

 | 

इभेन्टमा

 | 

नेपाल

 | 

पहिलो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources