Sunday 19 January 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

निगमको वाइडबडी जहाजको दैनिक ११ घण्टा उडान

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ । नियामक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालू आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक समीक्षा प्रतिवेदनअनुसार निगमको वाइडबडी जहाजको औसत उडान कम देखिएको हो । अन्तर्राष्ट्रिय उडानमा प्रत्येक जहाज दैनिक कम्तीमा १४ घण्टा सञ्चालन हुनुपर्ने व्यवस्था छ । गन्तव्य विस्तारमा भइरहेको डिलाई तथा लामा गन्तव्यको अभावका कारण पनि निगमको वाइडबडी लामो समय उड्न न


Latest News
Hashtags:   

निगमको

 | 

वाइडबडी

 | 

जहाजको

 | 

दैनिक

 | 

घण्टा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources