Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

निजगढ विमानस्थल : निर्माण प्रक्रिया रोक्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सबै प्रक्रिया रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ। सर्वाेच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले निजगढ विमानस्थल निर्माणका कुनै प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो।


Latest News
Hashtags:   

निजगढ

 | 

विमानस्थल

 | 

निर्माण

 | 

प्रक्रिया

 | 

रोक्न

 | 

सर्वाेच्चको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources