Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

तेह्रौँ साग : ९६ पदक नेपाल दोस्रो कुन देशको कति पदक

श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।


Latest News
Hashtags:   

तेह्रौँ

 | 

नेपाल

 | 

दोस्रो

 | 

देशको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources