Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

ईमोको प्रयोग गरी नगद ५ लाख ठगी

२५ लाख रुपैयाँ लट्रि चिठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक पटक उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Latest News
Hashtags:   

ईमोको

 | 

प्रयोग

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources