Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

स्कुलमा झगडा हुँदा साथीहरू मलाई नै अघि सार्थे

नविन रसाइली पहिलोपटक कराते खेल्दा दस वर्षका थिए। तेह्र वर्षअघि स्कुलमा करातेको क्रेज बढेका बेला साथी संगतले करातेको भूत सवार भयो। त्यसलाई मेट्न उनले साथीकै पुरानो ड्रेस मागे र सिक्न गए। त्यो बेला करातेबारे धेरै ज्ञान थिएन। तर यो खेलले सबैको अगाडि हिरो बनाइदिएको थियो, २३ वर्षीय नविनले सेतोपाटीसँग भने। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते फाइटमा गत मंगलबार नविनले नेपाललाई स्वर्ण दिलाएर देशकै हिरो बने। उनले ६७ केजी तौल समूहमा पाकिस्तानका अमेद नसिरलाई ८ ६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। केटाकेटी बेलादेखि देखेको सपना पूरा हुँदा नविन निकै खुसी देखिन्थे। सानैदेखि फाइट मा


Latest News
Hashtags:   

स्कुलमा

 | 

हुँदा

 | 

साथीहरू

 | 

सार्थे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources