Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

घर बसेरै हाजीरी गर्ने ५ अघिकृतको पोल

उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन्। ती अधिकृतहरूको मनोमानीका कारण सेवाग्राहीहरू मर्कामा परेका छन्। ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन्।


Latest News
Hashtags:   

बसेरै

 | 

हाजीरी

 | 

गर्ने

 | 

अघिकृतको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources