Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

१३औं सागमा आइतबार हुने खेलहरू

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आइतबार पोखरामा आर्चरीका प्रतिस्पर्धा जारी रहनेछन्। खेल तालिकाअनुसार आर्चरीमा २ स्वर्णको टुंगो लाग्नेछ। ललितपुरस्थित सातदोबाटोको कराते कबर्डहलमा बक्सिङको सेमिफाइनलका खेल हुनेछन्। कीर्तिपुरको नयाँ बजर कबर्डहलमा फेन्सिङको ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबलमा नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल हुनेछ। फाइनलमा पुग्न नेपालका लागि खेल महत्वपूर्ण छ। पराजित भएको अवस्थामा नेपाल तेस्रो स्थानमै खुम्चन बाध्य हुनेछ। त्यसैले नेपालले कम्तिमा बराबरी खेल्नु पर्नेछ। लगनेखलस्थित आर्मी कबर्डहलमा जुडोका ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने


Latest News
Hashtags:   

सागमा

 | 

आइतबार

 | 

खेलहरू

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources